आप्रवासन दिवसको अवसरमा दीप प्रज्जवलन
4 वर्ष पहिले प्रकाशित
Khojkhulasa
जनकपुरधाम पुुस ३ गते ।२२ औँ अन्तर्राष्ट्रीय आप्रवासन दिवसको अवसरमा शनिवार जनकपुरधामको जानकी मंदिर र दोहनामा दीप प्रज्जवलन गरिएको छ ।मित्र धनुषाका कार्यकारणी अध्यक्ष मञ्जु ठाकुरको प्रमुख आतिथ्यमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ लोहनामा दीप प्रज्जवलन गरिएको छ । आप्रवासन हकहितका क्षेत्रमा काम गरिरहेको मित्र धनुषाले बैदेशिक रोजगारका क्षेत्रमा जाने कामदारहरुका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।उक्त कार्यक्रममा मित्र धनुषाका उपाध्यक्ष उर्मिला यादव, रिटर्नी स्वयंसेवी बसन्त कुमार कर्ण स्थानीय समाजसेवी मो. कैस,मो.मंसुलिदिन, दिपक कुमार ठाकुर लगायतको सहभागीता रहेको थियो ।
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..
4 दिन पहिले
मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..
4 दिन पहिले
कमेन्ट गर्नुहोस्