आज सार्वजनिक बिदा
2 वर्ष पहिले प्रकाशित
Khojkhulasa
कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसपटक असोज ३० गते र कात्तिक १ गते दुई दिन पूर्णिमा परेको छ ।गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आज प्रदेश भर बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । आज प्रदेश भरका सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरू बन्द रहने छन् ।
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..
9 घन्टा पहिले
मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..
9 घन्टा पहिले
कमेन्ट गर्नुहोस्