`
फिल्म \'पठान\'को टिजर सार्वजनिक
4 वर्ष पहिले प्रकाशित
Khojkhulasa
`
काठमाडौं, कात्तिक १६ गते । बलिउडका चर्चित अभिनेता शाहरुख खानको फिल्म ‘पठान’को पहिलो टिजर सार्वजनिक गरिएको छ । आज शाहरुखको जन्मदिनको अवसर पारेर युट्युबमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो ।
फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्नुभएको हो भने निर्माण आदित्य चोपडाको छ । फिल्ममा प्रमुख पात्रको रुपमा शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहम हुनुहुन्छ ।
फिल्म पठान २०२३ जनवरी २५ देखि प्रदर्शनमा आउने भएको छ ।साभार : गोरखापत्र
`
जनकपुरधाममा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप श..
जनकपुरधाम, वैशाख १३ छाडा कुकुरको संख्या नियन्त्रण तथा रेविज रोग न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगर..
2 दिन पहिले
कमेन्ट गर्नुहोस्