`

नेकपा (एकिकृत समाजबादी) तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुको वडा कमिटी बैठक विभिन्न निर्णय गर्दै सम्पन

4 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

दिपक बस्नेत
मंसिर ९, तामाकोशी ।
नेकपा (एकिकृत समाजबादी) तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुको वडा कमिटी बैठक विभिन्न निर्णय गर्दै सम्पन भएको छ ।
नेकपा (एकिकृत समाजबादी) वडा कमिटीका अध्यक्ष यज्ञ बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालू डाँडागाउँमा पार्टीकार्यलय स्थानपना गर्ने निर्णय गरेको बताइएको छ ।
नेकपा (एकिकृत समाजबादी) दोलखा जिल्ला कमिटी सदस्य टंक बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य राजकुमार के.सी., ताम प्रसाद आपागाँइ लगाएतले मन्तव्य राख्नु भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुसार हिजो बसेको बैठकमा दुई जना पार्टी प्रवेश गरेका छन् ।

`
12 comments
‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भ..

सरकारले स्नातक तहमाथिका विद्यार्थीलाई हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी ‘कमाउँदै पढ्..

6 दिन पहिले

सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा ल..

सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेल..

6 दिन पहिले