रवीन्द्र झा ‘ह्रस्वदीर्घमा अनुबन्धित
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa


काठमाडौं । कलाकार रवीन्द्र झा अर्की कलाकार नीता ढुंगानाले निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्वदीर्घ’मा कलाकार अनुबन्धित भएका छन्।कलाकार झा अनुबन्धित भएको निर्माता ढुंगानाले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेकी छिन्।
केही दिनअघि अभिनेत्री विपना थापा, सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रह्मानन्द लगायतका नेपाली र भारतीय कलाकार अनुबन्धित भइसकेका छन्। यो चलचित्र नेपाल र भारतका विभिन्न सहरमा छायांकन हुनेछ।साभार : कोसी अनलाइन

नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाद्वार..
नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाको आयोजनामा आज धर्ना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध..
2 दिन पहिले
कमेन्ट गर्नुहोस्