अनुष्का शर्माको ‘रेट्रो लुक्स’
4 वर्ष पहिले प्रकाशित
Khojkhulasa
काठमाडौं। भारतिय अभिनेत्री अनुष्का शर्माको रेट्रो स्टाइलका तस्बिरहरु यतिबेला सामाजिक संजालमा निकै चर्चामा आएको छ । उनी यस लुकमा निकै सुन्दर देखिएकी छिन् ।

अनुष्का शर्माले हालै आफ्नो प्रोडक्सन हाउस ‘क्लीन स्लेट फिल्म्स’ बाट आफूलाई अलग गरेकी छिन् र आफ्नो भाइ कर्णेश शर्मालाई जिम्मेवारी दिएकी छिन् । यस प्रोडक्सन हाउस अन्तर्गत हालै नेटफ्लिक्समा फिल्म ‘कला’ रिलिज भएको छ । जसमा अनुष्काले केमियो गरेकी थिइन् । जसमा उनी रेट्रो लुकमा देखिएकी थिइन् । सामाजिक सञ्जालमा उनको लुकको निकै तारिफ भइरहेको छ ।

अनुष्का शर्माका यी सबै तस्विर ब्ल्याक एन्ड ह्वाइट छन् । यसमा उनी पुराना फिल्मकी अभिनेत्री जस्तै पोज दिएकी छिन् । फिल्ममा उनले बलिउड अभिनेत्री देविकाको भूमिका निभाएकी छिन्।साभार : डिसी नेपाल

५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..
4 दिन पहिले
मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..
4 दिन पहिले
कमेन्ट गर्नुहोस्