`

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन तामाकोशी गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

दिपक बस्नेत
चैत्र १२, तामाकोशी
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन तामाकोशी गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
प्रथम अधिवेशनले आर्दश खड्काको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी गठन गरेको छ । कमिटीको बरिष्ठ उपाध्यक्षमा विक्रम अधिकारी, उपाध्यक्ष राकेश सुवेदी, कोषाध्यक्ष जानुका चौलागाई, सचिव दिनेश रोका, सहसचिव प्रदिप फुयाल, कृष सुनुवार, प्रशान्त कार्की रहनु भएको छ ।
अनेरास्ववियु जिल्ला कमिटी सचिवालय सदस्य तथा तामाकोशी गाउँपालिका इन्चार्ज सुदिप पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य तथा दोलखा जिल्ला इन्र्चाज ईश्वर चन्द्र पोखरेल, अनेरास्ववियु स्थाई कमिटी सदस्या तथा बागमती प्रदेश सहइन्र्चाज अभिषेक सुवेदी, अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष राजकुमार ढुङगेल, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य लक्ष्मण गुभाजु, नेकपा एमाले तामाकोशी गाउँपालिका कमिटी उपाध्यक्ष उर्मिला खड्का के.सी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

`
12 comments
एका बिहान भर्ना अभियानको ब्यानर र प्ले कार्डसहित देखिए श..

राहुल कुमार सिंह शिक्षा क्षेत्रमा मधेश प्रदेशमै आफनो फरक पहिचान बनाउन सफल गोगल प्रसाद नमुना माध्यमिक विद्यालयल..

8 दिन पहिले

‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भ..

सरकारले स्नातक तहमाथिका विद्यार्थीलाई हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी ‘कमाउँदै पढ्..

5 दिन पहिले

सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा ल..

सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेल..

5 दिन पहिले