`
बजेटले अनुमान गरेजस्तो आम्दानी हुने अवस्था छैन : महत
4 महीना पहिले प्रकाशित
Khojkhulasa

`

नेपाली कांग्रेस सांसद डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले अनुमान गरेको जस्तो आम्दानी हुन नसक्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल’मा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
`
कमेन्ट गर्नुहोस्