`                
                
                
                    
                      
                    
                
                
            
                    
        प्रमुख सचेतकसँग सभामुखको छलफल
5 महीना पहिले प्रकाशित
Khojkhulasa
 
                    
                        `                                
                                
                                
                                    
                                                                         
                                    
                                    
                                
                                
                            
                                                    
                     
                                    
                                    
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । बैठक सिंहदरबारमा बसेको छ । संसदको क्यालेन्डरलगायतका विषयमा छलफल गर्न बैठक बसेको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक सहभागी भएका छन् । प्रतिनिधि सभामा प्रतिपक्ष दलहरुले अवरोध गरिरहेका छन् । जसका कारण बजेटमाथिको छलफद अघि बढ्न सकेकको छैन ।
                        `                            
                    
                     
                         
                                                        
                                                         
                                             
                                             
                             
                             
                             
                             
                             
                            
कमेन्ट गर्नुहोस्