`

मधेस प्रदेशसभाको आजको बैठक स्थगित

4 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

जनकपुरधाम । विमान दुर्घटनामा सरकारले आज शोक बिदा दिएकाले मधेस प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि प्रस्तावित नामहरू निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । तर विमान दुर्घटनाको शोकमा आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।उनका अनुसार अब बैठक मंगलवार दिउँसो १ बजेका लागि सारिएको छ ।मधेश प्रदेशका मुख्यमन्त्री यादवले पनि विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।साभार : नेपाल प्रेस

`
12 comments
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..

5 दिन पहिले

मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..

5 दिन पहिले