`

मधेसमा कांग्रेसले सभामुखका लागि दर्ता गरायो रायको उम्मेदवारी

4 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

जनकपुरधाम । मधेश प्रदेसमा सभामुखका लागि नेपाली कांग्रेसका सांसद जंगीलाल रायको पनि उम्मेदवारी परेको छ ।कांग्रेसका सांसदहरू प्रदेशसभा सचिवालय पुगेर सभामुखका लागि सांसद रायको उम्मेदवारी दर्ता गराएका छन् । उनी सर्लाही २ (१) बाट निर्वाचित सांसद हुन् ।रायलाई नेकपा एकीकृत समाजवादीले समर्थन गरेको बुझिएको छ । यो प्रदेशमा कांग्रेसको २३ सांसद र नेकपा एसको ७ सांसद छन् ।यता, सत्ता साझेदार दलहरू र लोसपाको तर्फबाट नेकपा एमालेका रामचन्द्र मण्डल उम्मेदवारी दिएका हुन् । सभामुखका लागि मण्डल र रायबीच प्रतिस्पर्धा हुने देखिएको छ ।साभार : नेपाल प्रेस

`
12 comments
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..

4 दिन पहिले

मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..

4 दिन पहिले