बुधबार सार्वजनिक बिदाको जानकारी दिँदै गृहले निकाल्यो सूचना
2 वर्ष पहिले प्रकाशित
Khojkhulasa

काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा सरकारले दिएको सार्वजनिक बिदाबारे गृहमन्त्रालयले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको छ । गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले मन्त्रिपरिषद् निर्णय उल्लेख गर्दै बिदाको जानकारी गराएका छन् ।

साभार : नेपाल प्रेस
जनकपुरधाम उप– महानगरपालिकाले सरसफाईलाई दिए तिव्रता
जनकपुरधाम उप– महानगरपालिकाले सरसफाईलाई तिव्रता दिएको छ । जनकपुरधाम उप–महानगरपालिकाका नगर प्रमुख मनोज कुमार..
7 दिन पहिले
१ लाख ९० हजार नाघ्यो सुन
सुनको भाउ तोलामा १ लाख ९० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्र..
2 दिन पहिले
कमेन्ट गर्नुहोस्