`
खानेपानी संस्थानको विज्ञापन नतिजा १२ वर्षपछि प्रकाशित
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa

`

विराटनगर । परीक्षा लिएको १२ वर्षपछि नेपाल खानेपानी संस्थानले नतिजा प्रकाशित गरेको छ । २०६७ सालको विज्ञापनको नतिजा आज सार्वजनिक गरेको हो । सर्वोच्च अदालतको स्टेअर्डरका कारण रोकिएको नतिजा दुई वर्ष अघि मात्रै फुकुवा भएको थियो । त्यसको अन्तिम नतिजा आज सार्वजनिक भएको संस्थानले जानकारी दिएको छ । पास भएकाहरुलाई ३५ दिनभित्र संस्थानको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा सम्पर्क राख्न भनिएको छ ।

साभार : कोसी अनलाइन
`
एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर..
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योग..
7 दिन पहिले
कमेन्ट गर्नुहोस्