साझाको बिजुली बस चढेर राष्ट्रपति भण्डारी पाटनढाेकामा
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर ललितपुर पुगेकी छन् । राष्ट्रपति भण्डारी आज दिउँसाे शीतलनिवासबाट बिजुली बस चढेर पाटनढाेका पुगेकी हुन् ।पाटन ढोकामा रहेको मदन पुस्तकालयको निरीक्षण गर्न साझा यातायातको विद्युतीय बस चढेर गएकी हुन् ।

साभार : नेपाल प्रेस
जनकपुरधाममा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप श..
जनकपुरधाम, वैशाख १३ छाडा कुकुरको संख्या नियन्त्रण तथा रेविज रोग न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगर..
5 दिन पहिले
जनकपुरधाममा मासुमा ठगी र अस्वस्थकर अभ्यास बढ्दो, उपमहान..
जनकपुरधाम — दिनप्रतिदिन बढ्दै गएको महँगीका बीच उपभोक्ताले गुणस्तरीय वस्तु नपाउने समस्या झन् गम्भीर बन्दै गएक..
2 दिन पहिले
कमेन्ट गर्नुहोस्