`

लेखापालको निधनको शोकमा सिरहा नगरपालिकामा बिदा

2 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

जनकपुरधाम । एक कर्मचारीको निधन भएको शोकमा सिरहा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।आइतबार सिरहा नगरपालिकाका लेखापाल भिखारी सिंह थारुको निधन भएको थियो । हृदयाघातबाट उनको निधन भएको बताइएको छ ।लेखापाल सिंहको असामयिक निधन भएकोले आज एक दिनका लागि नगरपालिका र यस कार्यालयको मातहतमा रहेका वडा कार्यालय लगायतका सम्पूर्ण कार्यालयहरू पूर्ण रूपमा बन्द रहने सूचना प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जारी गरेका छन् ।

 

साभार : नेपाल प्रेस

`
12 comments
जनकपुरधाम उप– महानगरपालिकाले सरसफाईलाई दिए तिव्रता

जनकपुरधाम उप– महानगरपालिकाले सरसफाईलाई तिव्रता दिएको छ । जनकपुरधाम उप–महानगरपालिकाका नगर प्रमुख मनोज कुमार..

8 दिन पहिले

१ लाख ९० हजार नाघ्यो सुन

सुनको भाउ तोलामा १ लाख ९० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्र..

3 दिन पहिले