अत्याधुनिक ईलेक्ट्रोनिक्सका विभिन्न सामानहरु विक्रि गर्ने शो रुम सञ्चालनमा
2 वर्ष पहिले प्रकाशित
Khojkhulasa

जनकपुरधाम । जनकपुरधामको भानु चौकमा नै सि सि टि भि क्यामरा सहितको अत्याधुनिक ईलेक्ट्रोनिक्सका विभिन्न सामानहरु विक्रि गर्ने शो रुम सञ्चालनमा भएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले उद्घाटन गरेको नव दुर्गा सप्लायर्सका सञ्चालक यूवा व्यवसायि कमलेश साहको साह रहेका छन् । जनकपुरधाम उपमहानगरपालिकाको अगाडी सडक भन्दा पश्चिम भागमा रहेको उक्त सो रुपममा हिक भिजन कम्पनीका सि सि टिभी क्यामरा, हाजिरी मेशिन, मोनिटर, भिडियो डोर सहितका सामाग्रीहरु सुपथ मूल्यमा विक्रि वितरण पनि शुरु भएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मनिष रमन समेत उपस्थित रहेको उद्घाटन कार्यक्रममा संघका अध्यक्ष महासेठले यस सो रुमको सञ्चालनले यस भेगका उपभोक्तालाई लाभ मिल्ने भएको बताए । विश्व प्रसिद्ध अर्थात् नम्बर १ मा नै रहेको सो कम्पनीको सामानहरुको अधिकारिक विक्रेता हुने भएकाले काठमाण्डौको मूल्यमा नै जनकपु्ुरधाममा विक्रि वितरण हुने भएको छ । कार्यालय व्यवसायिक प्रतिष्ठान तथा घरमा पनि जडान गर्नका लागि निक्कै उपयोगी रहेको न्यू हेरिकको सेल्स म्यानेजर सुरजभक्तले जानकारी दिएका छन ।
जनकपुरधाम उप– महानगरपालिकाले सरसफाईलाई दिए तिव्रता
जनकपुरधाम उप– महानगरपालिकाले सरसफाईलाई तिव्रता दिएको छ । जनकपुरधाम उप–महानगरपालिकाका नगर प्रमुख मनोज कुमार..
8 दिन पहिले
१ लाख ९० हजार नाघ्यो सुन
सुनको भाउ तोलामा १ लाख ९० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्र..
2 दिन पहिले
कमेन्ट गर्नुहोस्