एनएमबि बैंकको लाभांश घोषणा
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa


काठमाडौँ। एनएमबि बैंकले आफ्नो सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ। समोबर बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ८.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।कम्पनीले हक कायम चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९.२४ रुपैयाँको ८.२५ प्रतिशतले हुन आउने १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१.६४ रुपैयाँ नगद लाभांश वितरण गर्नेभएको छ।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।साभार : डिसी नेपाल
एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर..
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योग..
6 दिन पहिले
कमेन्ट गर्नुहोस्