किर्तन भवनको शिलान्यास
4 वर्ष पहिले प्रकाशित
Khojkhulasa
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ रेल्वे स्टेशन स्थित हनुमान मन्दिर नजिक शनिवार एक कार्यक्रमबिच किर्तन भवनको शिलान्यास गरिएको छ । शनिवार जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह र नेपाल रेल्वे कम्पनी लि.का महाप्रबन्धक निरंजन झाले संयुतm रुपमा किर्तन भवनको शिलान्यास गरेका हुन । यता रेल्वे स्टेशन नजिकै तिर्थालु र पर्यटकहरुको आवागमनलाई ध्यानमा राखी शौचालय निर्माण गरिने जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले जानकारी दिएका छन । रेल्वे संचालनसंगै जनकपुरधाम पुग्ने पर्यटकहरुको संख्यामा समेत बढेको र शौचका लागि शौचालयको अभावका कारण समस्या भएकोले शौचालय निर्माण गर्न लागिएको नगर प्रमुख साहले बताए ।


५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..
4 दिन पहिले
मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..
4 दिन पहिले
कमेन्ट गर्नुहोस्