`

धनुषामा प्रदेशमन्त्रीलाई हराउँदै एमालेका हरिनारायण प्रदेशसभामा विजयी

2 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

जनकपुरधाम । धनुषा प्रदेशसभा क्षेत्र ४ (२) मा मधेस प्रदेशका मन्त्री शत्रुधन महतोलाई हराउँदै नेकपा एमालेका हरिनारायण महतो विजयी भएका छन् ।हरिनायणले एक हजार ३४२ मतान्तरले मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधनलाई पराजित गरेका हुन् । नेकपा एसका शत्रुधन सत्ता गठबन्धनको साझा उम्मेदवार थिए ।निर्वाचित हरिनायणले १७ हजार ३०२ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी शत्रुधन १५ हजार ९६० मत प्राप्त गरेका छन् ।साभार : नेपाल प्रेस

`
12 comments