धनुषा ४ को (क) मा कांग्रेसका यादव विजयी
4 वर्ष पहिले प्रकाशित
Khojkhulasa
ढल्केवर । धनुषाको निर्वाचन क्षेत्र ४ को प्रदेश सभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार शेषनारायण यादव विजयी हुनुभएको छ । उहाँले १४ हजार ५५ मत प्राप्त गरी प्रदेश सभा सदस्यमा विजयी हुनुभएको हो ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सन्तोष यादवले १२ हजार ६०६ मत प्राप्त गर्नुभएको धनुषा–४ का निर्वाचन अधिकृत सुदिपकुमार दङ्गालले बताउनुभयो ।बाम गठबन्धनबाट साझा उम्मेदवार यादवले एक हजार ४४९ मतले प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सन्तोषलाई पछि पार्दै विजयी हुनुभयो ।साभार : गोरखापत्र
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..
5 दिन पहिले
मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..
5 दिन पहिले
कमेन्ट गर्नुहोस्