`

महोत्तरी १ (ख) मा माओवादीका भरतप्रसाद साह विजयी

4 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

बर्दिबास। महोत्तरी १ (ख) मा नेकपा (माओवादी केन्द्र) का भरतप्रसाद साह विजयी हुन भएको छ । साह दुई हजार पाँच सय मतान्तरले विजयी हुन भएको हो । साहले आठ हजार ३७१ मत प्राप्त गनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी जसपाका रामश्रेष्ठ महतोले पाँच हजार ८७१ मत प्राप्त गर्नु भएको थियो । साभार : गोरखापत्र

`
12 comments
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..

5 दिन पहिले

मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..

5 दिन पहिले