सर्लाही २ (क) मा कांग्रेसका जङ्गिलाल राय विजयी
2 वर्ष पहिले प्रकाशित
Khojkhulasa

सर्लाही । सर्लाहीको क्षेत्र नम्बर २ (क) बाट नेपाली कांग्रेसका जङ्गिलाल राय प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ ।
गठबन्धनभित्रकै नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुनिलकुमार साहलाई एक हजार ७६ मतले पराजित गर्नुहुँदै राय प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।रायले आठ हजार २९० मत प्राप्त गर्नुभएको छ भने साहले सात हजार २१४ मत प्राप्त गर्नुभएको छ । सर्लाहीमा चार प्रतिनिधि सभा र आठ प्रदेशसभामध्ये अब प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर २ र प्रदेशसभा तर्फ क्षेत्र नम्बर २ को (ख) को मतपरिणा आउन बाँकी छ ।साभार : गोरखापत्र
१ लाख ९० हजार नाघ्यो सुन
सुनको भाउ तोलामा १ लाख ९० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्र..
5 दिन पहिले
कमेन्ट गर्नुहोस्