`

सप्तरी ३ (२)मा जनमत पार्टीका शम्भु कुमार साह विजयी

4 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

जनकपुरधाम । सप्तरी प्रदेशसभा क्षेत्र ३ (२)मा पनि जनमत पार्टीका शम्भु कुमार साह विजयी भएका छन् । उनले १० हजार ८६२ मत ल्याएर विजयी भएका हुन् ।साहका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका विदेश्वर प्रसाद यादव ‘विक्की’ले १० हजार ८१४ मत प्राप्त गरेका छन् ।योसँगै सप्तरीको प्रदेशसभाका तीन सिट जनमतले जितेको छ । रुपन्देहीमा पनि जनमत पार्टीले एक प्रदेशसभा क्षेत्र जितेको छ ।साभार : नेपाल प्रेस

`
12 comments
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..

5 दिन पहिले

मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..

5 दिन पहिले