सप्तरी २ : सीके राउतभन्दा उपेन्द्र यादव ६ हजार मतले पछाडि
4 वर्ष पहिले प्रकाशित
Khojkhulasa
जनकपुरधाम । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भारी मतान्तरका साथ अग्रता कायमै राखेका छन् । सांगठानिक हिसाबले कमजोर देखिएपनि राउतले सुरूदेखि अग्रता कायम राखेका हुन् ।डा. राउत १२७८१ मत ल्याउँदा उनको जसपा अध्यक्ष उपेन्द्र यादवले ६३४७ मत पाएका छन् । यहाँ जसपा-एमालेको तालमेल छ ।सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका लोसपाका जयप्रकाश ठाकुरले २ हजार ४२१ मत ल्याएर तेस्रो स्थानमा छन् ।सप्तरी २ करिब ६२ हजार खसेको थियो । जसमध्ये करिब साढे २३ हजार गणना भइसकेको छ । जसपाको संगठन र स्थानीय तहको मतको हिसाबले अब्बल देखिएको ठाउँमा पनि सीकेले लिड गरेका छन् ।साभार : नेपाल प्रेस
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..
5 दिन पहिले
मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..
5 दिन पहिले
कमेन्ट गर्नुहोस्