`

आजदेखि ४ दिन रेल सेवा बन्द

4 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

काठमाडौं । ४ गते मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका कारण आजदेखि चार दिन जनकपुरधाम-जयनगर (भारत) रेल सेवा बन्द हुने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध संचालक निरञ्जन कुमार झाले रेल सेवा चार दिनसम्म बन्द रहने बताए। आज मंसिर १ गतेदेखि ४ गतेसम्म रेलसेवा बन्द रहने छ ।मंसिर ५ गतेदेखि रेल सेवा नियमित समयमा संचालन हुनेछ । चुनावमा ७२ घण्टा नेपाल-भारत सीमानाका समेत बन्द रहने र रेल जयनगरसम्म चल्ने भएकाले बन्द गरिएकाे हाे  ।साभार : नेपाल प्रेस

`
12 comments
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..

5 दिन पहिले

मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..

5 दिन पहिले