तामाकोशी गाउँपालिकामा २०१ जना जेष्ठ नागरिकले खोप लगाए ।
4 वर्ष पहिले प्रकाशित
Khojkhulasa


दिपक बस्नेत
जेठ ३०, तामाकोशी ।
तामाकोशी गाउँपालिकामा २०१ जना ६३–६४ बर्ष उमेर समुहका जेष्ठ नागरिकले खोप लगाएका छन् ।
पालिकाले जेठ २९ र ३० गते खोप संचालन गरेको थियो । पालिका भित्रका १०८ जना महिला र ९३ जना पुरुष जेष्ठ नागरिक गरि २०१ जनाले खोप लागाएको तामाकोशी गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले जानकारी दिनुभयो ।
गाउँपालिकाले पालिका भित्र वडा नम्बर २ झुले स्वास्थ्य चौकी, वडा नम्बर ३ जफे स्वास्थ्य चौकी र वडा नम्बर ६ च्यामा स्वास्थ्य चौकीमा खोप संचालन गरेको थियो । जेष्ठ नागरिकलाई आवत जावत गर्न सजिलो होस् भन्ने उद्देश्यले गाडिको समेत व्यवस्था गरिएको पालिकाले जनाएको छ ।

नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाद्वार..
नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाको आयोजनामा आज धर्ना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध..
5 दिन पहिले
कमेन्ट गर्नुहोस्