`

बोध दादाको ४२ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली सभा

5 महीना पहिले प्रकाशित

Khojkhulasa

`

राहुल कुमार सिंह
नेपाली कांग्रेसका नेता बोध दादाको ४२ औं स्मृति दिवसको अवसरमा शुक्रवार नेपाली कांग्रेस धनुषाको कार्यालयमा आयोजित श्रद्धाञ्जली सभामा उहाँको योगदान र प्रजातन्त्रका लागि उहाँले खेलेको भूमिकालाई सम्मान गरिएको छ । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका नगर कार्य समितिका अध्यक्ष मनोज कुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागीहरुले बोध दादाको योगदानबारे चर्चा गरे । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभासद रामसरोज यादवले बोध दादाको कृतित्वको मूल्याङ्कन गर्दै उहाँको योगदानको महत्वमा प्रकाश पारे ।
यस कार्यक्रमलाई अझ विशिष्ट बनाउन नेपाल कांग्रेसका अन्य नेताहरू पनि उपस्थित थिए, जसमध्ये प्रदेश सभासद कुमरकान्त झा, नेपाली कांग्रेस धनुषाका अध्यक्ष योगेन्द्र पंजियार, मधेश प्रदेश समितिका सदस्य जिवनाथ चोधरी, तथा तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल लगायत प्रमुख व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

यस्ता कार्यक्रमहरूले एकतामा बाँध्ने र नेपालको लोकतन्त्रको मार्गमा योगदान पु¥याउने संघर्षशील नेताहरूको सम्झना गर्दै नयाँ पुस्तालाई प्रेरित गर्न महत्त्वपूर्ण भूमिका निभाउँन् वतmाहरुले बताए ।

`
12 comments
एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर..

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योग..

4 दिन पहिले

विद्यालय शिक्षा विधेयक असार १३ गते पास गर्ने शिक्षा समि..

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पर्सी (असार १३) पास गर्ने तयार..

6 दिन पहिले

केन्द्रीय कमिटी बैठक एमालेले बोलायो

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको पार्टीको सचिवलाय बैठकले आगामी साउन ५ गते केन्द्रीय ..

6 दिन पहिले

शिक्षा विधेयकमा निर्णय लिन बोलाइयो संसदीय समिति बैठक

विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । बिहीबार १ बज..

6 दिन पहिले