`

विद्यार्थीहरुमा अन्तरनिहित क्षमता विकासका लागि अतिरित क्रियाक्लाप वतmाहरु

1 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

धनौजी गाउंपालिका वडा नंं. २ स्थित ज्ञान ज्योति ई.बो.स्कुलमा ४ दिने चित्रकला तालिम शुरु भएको छ । विद्यार्थीहरुमा अन्तरनिहित क्षमता विकासका लागि शनिवारदेखि शुरु भएको सो तालिमको एक कार्यक्रमका बिच धनौजी गाउंपालिकाका उपाध्यक्ष रामबति मंडलले उदघाटन गर्दै तालिमबाट विद्यार्थीहरुमा शिक्षण सिकाईसंगै चित्रकला सम्बन्धी ज्ञान वृद्धि हुने बताईन । उनले भने अतिरिक्त क्रियाकलाप पनि शैक्षणिक क्रियाकलापको एउटा अभिन्न अंग भएकोले यो नियमित रुपमा सञ्चालन भइरहनु पर्दछ । यसका लागि विद्यालयले नियमित रूपमै सञ्चालन गर्न आवश्यक हुन्छ । विद्यालयका प्रिन्सिपल दिपेन्द्र मंडलको अध्यक्षतामा भएको सो तालिममा वतmाहरुले शैक्षणिक क्रियाकलापको एक अंग अतिरितm क्रियाक्लाप समेत रहेकोले यसले विद्यार्थीमा भएका सम्पूर्ण पक्षको विकास गरी अन्तर्निहित प्रतिभालाई प्रस्फुटित गराउने कार्य गर्ने बताए । उनीहरुले समय – समयमा योजनावद्ध तरिकाले विद्यालयमा यसको सञ्चालन गर्नुपर्ने हुन्छ । विद्यालय नै यस्ता प्रतिभाहरुको संगम क्षेत्र भएकोले र उक्त प्रतिभाहरुलाई पालिस गर्न सक्ने स्थान विद्यालय नै रहेकोले यसको लागि अबको शैक्षिक पुस्ताले यस तर्फ कदम चाल्न जरुरी रहेकोमा जोड दिए । विद्यालयले विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि समय समयमा यस्तो कार्यक्रम संचालन गर्ने गरेको विद्यालयका प्रिन्सिपल मंडलले बताए । कार्यक्रममा धनौजी गाउंपालिका वडा नंं. ४ का वडाध्यक्ष रामसोभित मंडल , पुर्व वडाध्यक्ष रामदुलार मंडल , वडा सदस्य अलि नदाफ , रोशन मिश्र , लोसपा नेता उपेन्द्र मंडल , संतोष मंडल सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । तालिममा कक्षा ३ देखि कक्षा १० सम्मका छात्र छात्राहरुको सहभागिता रहेको छ । तालिममा सहभागीहरुलाई प्रशिक्षक लक्ष्मण मंडल र सुर्यकला साहले प्रशिक्षण दिईरहेका छन ।   

`
12 comments
एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर..

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योग..

4 दिन पहिले

विद्यालय शिक्षा विधेयक असार १३ गते पास गर्ने शिक्षा समि..

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पर्सी (असार १३) पास गर्ने तयार..

6 दिन पहिले

केन्द्रीय कमिटी बैठक एमालेले बोलायो

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको पार्टीको सचिवलाय बैठकले आगामी साउन ५ गते केन्द्रीय ..

6 दिन पहिले

शिक्षा विधेयकमा निर्णय लिन बोलाइयो संसदीय समिति बैठक

विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । बिहीबार १ बज..

6 दिन पहिले