`

गर्मीमा निर्जलीकरणबाट बच्न प्रभावकारी हुन सक्छ यी ५ जुस

3 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

गर्मीले नेपालमा पनि जनजीवन प्रभावित गर्न थालिसकेको छ । प्रतिकूल मौसममा कारण व्यक्तिले नियमित खानामा प्रयोग हुने चिया र कफी जस्ता गर्मी खानाको विकल्प खोज्न थालिसकेका छन् । गर्मी मौसममा शरीरलाई चिसो राख्न मानिसहरू कोकाकोला जस्ता चिसो पेय पदार्थ पनि पिउने गर्छन् । तर केमिकल युक्त पेय पदार्थले शरीरलाई हानि गर्ने गर्छ । यस्तो अवस्थामा उत्तम विकल्प भनेको घरमै प्राकृतिक रूपमा जुस बनाउनु हो । कसरी हामी घरमा ताजा फलफूलबाट जुस निकाल्न सकिन्छ र कसरी हामी शरीरलाई डिहाइड्रेसनबाट जोगाउन सक्छौं ?

`
12 comments
विद्यार्थीहरुमा अन्तरनिहित क्षमता विकासका लागि अतिरित ..

धनौजी गाउंपालिका वडा नंं. २ स्थित ज्ञान ज्योति ई.बो.स्कुलमा ४ दिने चित्रकला तालिम शुरु भएको छ । विद्यार्थीहरुमा अन..

7 दिन पहिले