फिलिपिन्समा हुने भनिएको २१ औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको हो । कोरोना भाईरसको महामारीको कारण फिलिपिन्स भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित भएको हो । फिलिपिन्स सरकारले लगाएको लकडाउनको कारण च्याम्पियनसिप स्थगित गरिएको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिनुभए । च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म हुने तालिका रहेको थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *