धनुषा जिल्लाको हंसपुर नगरपालिकामा स्वाब संकलन शुरु गरिएको छ । जिल्लाको जनकपुरधाम उपमहानगरपालिकादेखि ७ किमी दूरीमा पर्ने नगरपालिकामा पहिलो पटक कोरोना परीक्षणका लागि स्वाब संकलन शुरु गरिएको नगरपालिका नगर प्रमुख रामज्ञान मंडलले जानकारी दिएका छन ।

नगरपालिका क्षेत्रमा लक्षण देखिएका वा आशंका लागेकाहरुको स्वाब संकलन शुरु गरिएको छ । दैनिक दर्जनौंको संख्यामा निःशुल्क पि.सि.आर परिक्षण भईरहेको प्रमुख मंडलले बताए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *