सरकारले कोरोना भाइरसका कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालयतथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धान्तिक स्वीकृतिदिने निर्णय गरेको हो । बैठकले व्यवसायिकतालिमप्रदायक संस्थाहरुलाई २५ जनाभन्दाकम सहभागीहुने छोटो अवधिको तालिम सञ्चालनगर्न अनुमतिदिने पनि निर्णय भएको परराष्ट्र मन्त्रीतथा सरकारकाप्रवक्ताप्रदीप ज्ञवालीले आजपत्रकार सम्मेलनमार्फत्जानकारी दिनुभयो ।सरकारले यसअघिभर्चुचलबाहेकका परीक्षा सञ्चालनमा रोक लगाएको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *