सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला कारोबार मूल्य ८९ हजार ७ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ आइतबार ९० हजार ७ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार दुई सय रुपैयाँ तोकेको छ । शुक्रबार ८९ हजार २ सय रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि आइतबार तसुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्योोलामा २० रुपैयाँ बृद्धि भएको छ । शुक्रबार एक हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला एक हजार २०५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *