यही असार १ गतेको बाढीमा बेपत्ता भएका थप १ जनाको शव भेटिएको हो । योसँगै बाढीमा मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ भने अझैँ २१ जना वेपत्ता छन् ।

बाढीमा हराइरहेका पाँचपोखरी थाङपाल गाँउपालिका २ का ६३ वर्षीय ठकुरी स्याङ्बोको शव पहिचान भएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनुभए । दुई दिन अघि नै रामेछापको खाँडादेवि गाँउपालिका ४ पुछिघाटस्थित सुनकोशी नदिमा फेला परेको थिए । तर त्यतीबेला वेपत्ता सूचीमा समेत नरहेका उनको हिजो ढिला गरी पहिचान भएको प्रहरीले जनाएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *