काठमाडौँ उपत्यकामा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको हो । भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । बिहान ७ बजेर ५ मिनेट जाँदा ३.५ म्याग्निच्युटको भूकम्प मापन गरिएको केन्द्रका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिनुभए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *