कृष्ण प्रगतिशील युवा क्लब , यादव टोल धबौलीले शनिवार सर सफाई कार्यक्रम गरेको छ । क्लबका अध्यक्ष दिपेश यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया यादव प्रमुख अतिथि रहेका थिए ।

सरसफाईसंगै वृक्षारोपण समेत गरिएको छ भने ३ परिवारलाई वृक्ष दान गरी घरको मूल ढोकामा वृक्ष लगाउन सुझाब दिईएको छ । स्थानीय शिव यादवको घर देखि भगवानी पोखरीसम्मको बाटोमा सरसफाई गरिएको क्लबका सचिव डिके चौधरीले जानकारी दिएका छन ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *