नेकपा एमालेका नेता वामदेव गौतमले अहिलेको सरकारले कृषि क्षेत्रलाई तहसनहस गर्ने काम गरेको टिप्पणी गर्नुभएको हो । १८ औँ धान दिवसको अवसरमा मंगलबार शुभकामना व्यक्त गर्दै अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत रहेका गौतमले सरकारले दलाल पूजीवाद र बहुराष्ट्रिय कम्पनीलाई देशमा भित्र्याउने काम गरिरहेको आरोप लगाउनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निश्चित व्यापारिक घराना पोस्ने काम गरिरहेको आरोप पनि उहाँको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *