जनकपुरधाम उपमहानगरपालिका बसहियाका युवा शिक्षाप्रेमी एवम् समाजसेवी अनिल कर्णलाई मातृ शोक परेको छ । उपमहानगरपालिका बसहिया निवासी कर्णको ८५ वर्षीय आमा चन्द्रकला देवीको बिहीबार दिउंसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको शुक्रवार बिहान हिन्दु परम्परा अनुसार अन्तिम दाह संस्कार गरिएको छ ।
