नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । सन्दीपले ट्रीनबागो नाइट राइडर्सबाट सीपीएल खेल्ने हुनुभएका छन् । सीपीएलले हिजो मंगलबार सन्दीपले नाइट राइडर्सबाट प्रतियोगिता खेल्ने जनाएका छन् । सन्दीपले यस अघि तीन सिजन सीपीएल खेलिसक्नुभएका छन् । सन्दीपले गत सिजन जमैका तलावाजबाट खेल्नुभएका थिए । त्यसअघि सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेल्नुभएका थिए । २०२१ को सीपीएल क्रिकेट अगस्ट २८ बाट सुरु हन्ुने छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *