जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले संस्कारबिनाको शतिm कुनै पनि कामको नरहेको बताएका छन । गंगासागर पोखरीको पुर्वतर्फको डिलमा अवस्थित गांगा सागर छठ पुजा समितिका भवनको समुदघाटन तथा पदाधिकारी सदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख साहले संस्कारले भरिपुर्ण जनकपुरधामको विकासमा सबै एक जुट हुनुपर्नेमा जोड दिएका छन । नगरको विकासमा कुनै किसिमको सम्झौता नहुने उनले बताएका छन ।

गांगा सागर छठ पुजा समितिको अध्यक्षमा अशोक लाल दास, उपाध्यक्षमा देव नारायण गुप्ता , सचिवमा हरि नारायण गुप्ता सह—सचिवमा सोनु कुमार निधि र कोषाध्यक्षमा मोहन कुमार राय रहेका छन भने सदस्यहरुमा गणेश साह, संतोष कुमार गुप्ता,कारी राम साह, महेन्द्र मणडल, रमालाल दास, श्रीमती सुमित्रा देवि रहेका छन ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *