राजेश अभिराज यादव
चैत ३०
संघीय समाजवादी फोरम नेपालको मिथिला बिहारी नगर अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनबाट सिता कुमारी यादवलाई अध्यक्षमा चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा श्रीप्रसाद यादव , विजेतिया देवी दास , राजनारायण यादव , परमेश्वर राउत , रामपरि देवी , रामसोभित यादव , बिन्देश्वर यादव सहितका रहेका छन ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *