मैथिल ब्राम्हण महासभा नेपालले तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रम सम्पन्न गरेको छ । मैथिल ब्राम्हण महासभाका सहयोगी सदस्य अमरेन्द्र कुमार झाको अध्यक्षतामा भएको सो कार्यक्रममा मैथिल ब्राम्हण महासभा नेपालका केन्द्रिय अध्यक्ष भगवान झा , ईन्द्रदेव मिश्र , जयकृष्ण मिश्र , दिनेशचन्द्र झा , जितेन्द्र कुमार झा , अरुण कुमार झा , अभयकान्त ठाकुर , चन्द्रदेव पाठक , राजकुमार झा , शोभाकान्त ठाकुर , प्रदिप कुमार झा , मनोज कुमार झा , अनिल कुमार झा सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मधेश निजी तथा आवासीय बिधालय अर्गेनाईजेसनका राष्टिय अध्यक्ष अमेन्द्र कुमार झा र संस्थाका धनुषा अध्यक्ष सुजित मिश्रले कमजोर तथा अति विपन्न परिवारका छात्र छात्राहरुलाई महासंघको सिफारिसमा निःशुल्क पढाउने प्रतिद्धता व्यतm गरेका छन ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *