शहिद सुर्यनाथ रान यादवको ३४ औ स्मृति दिवस मनाईएको छ । नेपाल कम्युनिषट पार्टी प्रदेश नं २ को आयोजनामा धनुषाको शहिदनगर नगरपालिकाको डुमरिया चौकमा यादवको स्मृति दिवस मनाईएको हो ।

प्रदेश नं २ का सह इंचार्ज विश्वनाथ साहको अध्यक्षता एवम शिक्षा तथा विज्ञान प्रबिधि मन्त्री गिरिराजमणी पोखरेलको बिशिष्ट अतिथ्यमा भएको सो कार्यक्रममा केन्द्रिय सदस्य एवम धनुषा जिल्ला इंचार्ज श्रवण बरबरिया यादव , केन्द्रीय सदस्य योगनारायण यादव , रत्नेश्वर लाल गोइत , रामकुमार यादव , अविनाश साह, रामचन्द्र मण्डल, पार्टीका प्रदेश कमिटी सदस्यहरु , जिल्ला कमिटी सदस्यहरु लगायत विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *