जेठ ३
युवाहरुलाई खेलकुदप्रति रुचि बढाउने उद्देश्यले धनुषाको शहिदनगरमा नगर स्तरीय प्रथम उप-मेयर कप खेलकुद प्रतियोगिता शुरु भएको छ । नगर उप प्रमुख शिला देवी कापरको अध्यक्षता र नगर प्रमुख उदय कुमार वरवरिया यादवको प्रमुख आतिथ्यमा शुरु भएको सो प्रतियोगितामा नगरपालिकाको ९ वटै वडाको सहभागिता रहेको छ ।

प्रतियोगिताबाट २५ वर्ष मुनिका उत्यकृष्ट खेलाडि मध्ये नगर स्तरिय खेलाडि टिम छनौट हुने जनाईएको छ । खेलप्रतिको रुचि बढाउन यस्तो प्रतियोगिता आयोजना गरिएको जनाईएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *