शनिबार अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै हो । मे २९ अर्थात् ६८ वर्ष पहिले शनिबारकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइने गरिन्छन् । नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय गरेको थिए । सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गर्नुभएको थिए । त्यसपछि शुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको हो । पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई विशेष रुपमा मनाउने गरिन्छन् । कोरोना कहरकाबीच पनि यसवर्ष सगरमाथासहितका हिमाल आरोहण भइरहेको हो ।
सम्बन्धित खवर

किसानको उत्थानका लागि पेडा पसल सञ्चालन गरिने

मिस नेपाल युएस २०२१ को उपाधि प्रतिक्षालाई, शीर्ष दशमा को( को रु हेर्नुस्

नेपालमा तीन किसमको कोरोना भाइरसको ‘भेरियन्ट’ फैलिएको पुष्टि

अधिकांश प्रदेशको मौसममा आंशिक बदली

बाबु, आमा र ८ महिने छोरी झुण्डिएको अवस्थामा मृत फेला

सञ्चालनमा आयो जनकपुर- जयनगर रेल, हेर्नुस् डिटेल
Latest Posts from खोज खुलासा

प्रशासकीय अधिकृतको निधनपछि धनुषा प्रशासनको सेवा स्थगित

धनुषा क्षेत्र नं. ३ बाट उम्मेदवारी दिने जुलीको घोषणा

मुख्यमन्त्री कार्यालयमा १४ हजार साईकल खरिदको अर्को फाइलमाथि पनि अख्तियारको नजर

भारतको नयाँ उपराष्ट्रपति बने जगदीप धनखर

सिरहाको सौर्य सिमेन्ट उद्योगमा समाचार संकलन गर्न पुगेका दुई संचारकर्मीमाथि निर्घात कुटपिट
