सरकारले नोबेल कोरोना भाइरस (कोभिड–१९) सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) पुनर्गठन गरेका छन् । अध्यादेशमार्फत सीसीएमसीको पुनर्गठन गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभए । अब प्रधानमन्त्रीको नेतृत्वमा सीसीएमसीको निर्देशक समिति रहेका छन् ।

यसअघि सीसीएमसीको नेतृत्वमा उपप्रधानमन्त्री ईश्वर पोखरेल रहनुभएको थिए । पाखेरेल अब सीसीएमसीको सदस्य रहनु भएका छन् । सीसीएमसीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भने पूर्वरथी बालानन्द शर्मा नियुक्त हुनुभएको हो । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले पूर्वरथी शर्मालाई सीसीएमसीको सीईओ नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले बताएका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *