धनुषाको विदेह नगरपालिका वडा नं. ५ को मुरिबामा ८ दिने व्यवसाय सचेतना तथा लैंगिक सचेतना तालिम शुरु भएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय काठमाण्डौंको सहयोगमा गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तर्गत तालिमको शुभारम्भ गरिएको हो । वडाध्यक्ष विजय कुमार यादवको अध्यक्षतामा शुरु भएको सो तालिममा प्रमुख अतिथि लिलम देवी मंडल रहेका थिए । कार्यक्रममा राजकिशोर यादव , उर्मिला देवी पंडित , चन्देश्वर मंडल , राघवेन्द्र साह , प्रतिक्षा खत्वे , जिवछी देवी दास , चलितर पासवान सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *