धनुषाको विदेह नगरपालिका वडा नं. ६ को तिनकौरियामा ८ दिने व्यवसाय सचेतना तथा लैंगिक सचेतना तालिम शुरु भएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय काठमाण्डौंको सहयोगमा गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तर्गत तालिमको शुभारम्भ गरिएको हो । वडाध्यक्ष जयराम मण्डलको अध्यक्षतामा शुरु भएको सो तालिममा प्रमुख अतिथि लिलम देवी मंडल रहेका थिए । कार्यक्रममा वडा सदस्यहरु ठकनी देवी मण्डल , गुलाब देवी , उर्मिला पंडित , सामाजिक परिचालक रविन्द्र साह सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *