विश्व बैंकले सुडानलाई दिँदै आएको सहयोग रोकेको हो । गत सोमबार सुडानमा सेनाले ‘कूु गरेपछि त्यसको अन्तर्राष्ट्रिय स्तरमै विरोध भइरहेको हो । सैन्य कू को विरोधमा विश्व बैंकले सुडानलाई दिँदै आएको सहयोग रोकेको बीबीसीले जनाएको छ । यस्तै अफ्रिकी युनियनले सुडानलाई निलम्बन गरेको हो । सैन्य कू पछि अफ्रिकी युनियनले संक्रमणकालीन परिषद्को ‘प्रभावकारी पुनस्र्थापना’ गर्दै सुडानलाई निर्वाचनतर्फ अग्रसर नगरेसम्म निलम्बनको घोषणा गरेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *