प्रधानमन्त्री शेरबहादुर देउवालाई भारततीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाधाई दिनु भएको छन् । देउवाले आईतबार विश्वासको मत पाएपछि मोदीले टेलिफोन र ट्वीटमार्फत बधाई दिँदै प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो । देउवाको कार्याकालमा दुई देशबीचको विशिष्ठ सम्बन्ध थप सुधार हुनुका साथै जनता जनताबीचको सम्बन्ध थप गहिराइमा पुग्ने विश्वास मोदीले व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *